Header Ads

Header ADS

८ कात्तिक, काठमाडौं । आइतबारको खेल अघिसम्म टी–२० विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित

 ८ कात्तिक, काठमाडौं । आइतबारको खेल अघिसम्म टी–२० विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको थिएन । विश्वकपमा भएको १२ वटै भेटमा विजयी भएको गर्विलो इतिहास भारतसामू थियो ।



तर आइतबार भारत हारेन मात्र, बिर्सन नसकिने गरी पराजित भएको छ । टी–२० अन्तर्राष्ट्रिय म्याचमा भारतले पाकिस्तानसामू १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । क्रिकेट जानकारहरुका अनुसार दुबईमा टस हार्नु नै भारतका लागि सुखद थिएन । तर पाकिस्तानले ब्याटिङमा मात्र होइन, बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।


1 comment:

  1. Best online casino sites 2021 | Keramba - kadangpintar
    All 바카라 사이트 online casinos that use real money 온카지노 are regulated by the Kambangan Board and licensed by the PRAGMATIC Gambling Commission. This includes 샌즈카지노

    ReplyDelete

Powered by Blogger.